Sanjay Puri

@purisanjay935

0
Following
1
Followers
1
Posts
Joined March 2025

निसब्दम तिम्रो माया मा पागल छु म तिम्रो याद मा घायल छु म | तिमि अगाडी हुदा मुर्तिझैँ हुन्छु म तिमि पछाडी हुदा फुर्तिमा हुन्छु म | तिम्रो सम्झनाले मनमा दुख छ तिम्रो कुरा गर्न नसक्ने मुख छ | तिमीलाई देखेसी हुन्छ यादहरु ताजा धिकार छ मलाई बन्न सकिन म तिम्रो राजा | तिम्रो सम्झनाले सताउने छ ज़िन्दगीभरि किनकि तिमि नै हौ मेरो सपनाको परी |